अत्यावश्यक सेवा रोकेर हड्ताल गर्ने नेपाल एयरलाइन्सका पाइलटलाई ६ महिना जेल सजाय होला ?

वायुसेवा निगमका वाइडबडी र न्यारोबडीका ४३ जना पाइलटमध्ये ८ जना क्याप्टेनले उडान नगरी हड्ताल गरेर व्यवस्थापनलाई दबाब दिएका कारण निगको उडान मात्रै प्रभावित भएको छैन यसको शाख नै खस्किएको छ । निगमको विश्वासमा दरार उत्पन्न हुने गरी भएको पाइलटको हर्कतले अत्यावश्यक सेवा ऐन लगाएर सबक सिकाउनेसहितको कारबाही किन नगर्ने भन्ने प्रश्न उब्जिएको छ । काठमाडौं … Continue reading अत्यावश्यक सेवा रोकेर हड्ताल गर्ने नेपाल एयरलाइन्सका पाइलटलाई ६ महिना जेल सजाय होला ?