‘ममाथि कम्पनी ऐनमा अनुसन्धान हुनुपर्ने, तर संगठित अपराध र सम्पत्ति शुद्धीकरणको पनि मुद्दा लगाइँदैछ’
‘जिल्ला सरकारी वकिलको कार्यालयबाट भएको गैरकानूनी क्रियाकलापप्रति सम्माननीय प्रधानमन्त्रीज्यू र महान्यायाधीवक्ताज्यूको गम्भीर ध्यानाकर्षण गराउँदछु।’ काठमाडौं । सहकारी ठगी मुद्दामा छानबिनका लागि हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध मिडियाहरु नियोजित रुपमा लागेको आरोप लगाएका छन् । मिडियाको नाम उल्लेख नगरिकन उनले आफूविरुद्ध ‘मिडिया ट्रायल’ भएको आरोप लगाए । सोमबार रास्वपाका नेता तथा सांसद मनिष झाले लामिछानेले … Continue reading ‘ममाथि कम्पनी ऐनमा अनुसन्धान हुनुपर्ने, तर संगठित अपराध र सम्पत्ति शुद्धीकरणको पनि मुद्दा लगाइँदैछ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed