धितोपत्र बोर्डका नयाँ अध्यक्ष सन्तोषनारायण श्रेष्ठ को हुन् ? यस्तो छ बायोडाटा

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले बोर्डको अध्यक्षमा श्रेष्ठलाई नियुक्त गरेको हो । धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले आइतबार सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम सिफारिस गरेको थियो। श्रेष्ठ यसअघि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्य थिए । व्यावसायिक पृष्ठभूमिका श्रेष्ठलाई सरकारले … Continue reading धितोपत्र बोर्डका नयाँ अध्यक्ष सन्तोषनारायण श्रेष्ठ को हुन् ? यस्तो छ बायोडाटा