३ महिनामै टाटाको पन्च ईभी ५०० युनिट बिक्यो
काठमाडौं । सिप्रदी ट्रेडिङले पन्च ईभी ५०० युनिटभन्दा बढी डेलिभरी गरेको छ । चिनियाँ ईभीको क्रेजबीच भारतीय ब्राण्डको कार नेपालमा लोकप्रिय बनेको हो । कम्पनीले ३ महिनामा भएको यो बिक्रीलाई उत्साहजनक भनेको छ । नाडा अटो शोमार्फत सार्वजनिक भएको यो कार नेपाली बजारमा लोकप्रिय बनेको हो । गएको भदौ ११ गतेदेखि १६ गतेसम्म नाडा अटो … Continue reading ३ महिनामै टाटाको पन्च ईभी ५०० युनिट बिक्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed