एनसेललाई रोकेर टेलिकम क्षेत्रमा कसलाई भित्र्याउन खोज्दै छ सरकार ?

नेपालमा साढे २ दशकदेखि सेवा दिइरहेको नेपाल टेलिकमको विकल्प २० वर्ष अगाडि एनसेल बन्यो । एनसेल आएकै कारण टेलिकमको द्रुत विकास, आम सर्वसाधारणमा सहज पहुँच र किफायती मूल्यमा सेवा पाएका छन् । अब तेस्रो प्रतिस्पर्धी भित्र्याएर टेलिकम क्षेत्रलाई टिकाउनुका साथै प्रविधिकै स्थायीत्वमा जोड दिनुपर्ने आवश्यकता देखिएको छ। काठमाडौं । सरकारले नेपालको टेलिकम क्षेत्रमा तेस्रो सेवाप्रदायक … Continue reading एनसेललाई रोकेर टेलिकम क्षेत्रमा कसलाई भित्र्याउन खोज्दै छ सरकार ?