नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने, सरकारले घटायो भन्सार दर

काठमाडौं । सरकारले सुनमा लाग्ने भन्सार महसुल घटाएको छ । मंसिर ६ गते मन्त्रिपरिषद्‌को बैठकले यस्तो महसुल आधा बनाएको हो । यसअघि सुनमा २० प्रतिशत भन्सार महसुल लाग्दै आएकामा अब १० प्रतिशत बनाइएको छ । सुनमा भन्सार दर चालु आर्थिक वर्षको बजेटमार्फत बढाइएको हो। सुनमा भन्सार बढाउँदा सुन नेपालमा महँगो भइ तस्करीलाई प्रश्रय पुगेको थियो। … Continue reading नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने, सरकारले घटायो भन्सार दर