१ लाख जरिवानाको पत्र एमालेले नबुझेपछि च्यासलबाट फर्कियो महानगरको टोली (तस्बिरहरु)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाको पत्र बुझ्न अस्वीकार गरेको छ । नेकपा एमालेको पार्टी कार्यालय च्यासल पुगेको महानगरको टोलीले पत्र बुझाउन खोजे पनि एमाले कार्यालयमा रहेकाले पत्र बुझ्न अस्वीकार गरेका हुन् । एमाले केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले आफूहरूले सभा गरेको स्थान आफैं सफा गरिसकेकाले जरिवाना तिर्न नपर्ने बताएका … Continue reading १ लाख जरिवानाको पत्र एमालेले नबुझेपछि च्यासलबाट फर्कियो महानगरको टोली (तस्बिरहरु)