विमानस्थलका कर्मचारीलाई तलबकै ३६% पार्किङ शुल्क, वायुसेवाको सवारीले तिर्नुपर्ने शुल्क उच्च

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले कर्मचारीसँग मासिक तलबकै ३६ प्रतिशतसम्म पार्किङ शुल्क असुल गर्ने गरी ठेकेदार कम्पनीलाई स्वीकृति दिएको पाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशमा हरेक सवारी साधनले चर्को पार्किङ शुल्क तिर्नुपर्ने गरी ठेकेदार कम्पनीलाई अनुमति दिएको हो । सरकारले मजदुरको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३ सय रुपैयाँ तोकेको छ । यो पारिश्रमिकअनुसार … Continue reading विमानस्थलका कर्मचारीलाई तलबकै ३६% पार्किङ शुल्क, वायुसेवाको सवारीले तिर्नुपर्ने शुल्क उच्च