भैरहवामा कतार एयरको ‘टच डाउन’ मात्रै, प्रतिउडान ८ लाख छुट पाउँदासमेत २५ हजारको टिकेट मूल्य ७५ हजार
त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्दले ३० प्रतिशत उडान घटेको भन्दै अन्तर्राष्ट्रिय उडानका वायुसेवाले शतप्रतिशतभन्दा बढी भाडा बढाएका छन् । भैरहवा विमानस्थलमा बाध्यतापूर्ण उडान गर्ने वायुसेवाले पनि काठमाडौं केन्द्रित मात्रै टिकेट बेचेका कारण सरकारले प्रति उडान ८ लाख रुपैयाँभन्दा बढी छुट दिँदासमेत भैरहवामा टचडाउन उडान मात्रै भइरहेको छ । काठमाडौं । सरकारले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय … Continue reading भैरहवामा कतार एयरको ‘टच डाउन’ मात्रै, प्रतिउडान ८ लाख छुट पाउँदासमेत २५ हजारको टिकेट मूल्य ७५ हजार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed