संसदले रोक्ने भयो निजी क्षेत्रमा अख्तियारको प्रवेश
काठमाडौं । प्रतिनिधिसभाका सांसदहरु निजी क्षेत्रमा अख्तियार प्रवेश गर्नु नहुने पक्षमा देखिएका छन् । तल्लो सदनअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको उपसमितिका सदस्यहरु निजी क्षेत्रलाई अख्यितारले हेर्नुपर्ने प्रस्तावित विधेयकको विपक्षमा उभिएका हुन् । समितिले हृदयराम थानीको संयोजकत्वमा भदौ अन्त्यतिर १२ सदस्यित संसदीय उपसमिति गठन गरेको … Continue reading संसदले रोक्ने भयो निजी क्षेत्रमा अख्तियारको प्रवेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed