स्थानीय साझेदारबिनै मस्कको स्टारलिंक नेपाल भित्रिने जोडबलमा, दूरसञ्चार ऐन परिवर्तन गर्नुपर्ने पहिलो शर्त

काठमाडौं । विश्वका धनाढ्यहरुको सूचीमा पहिलो नम्बरमा रहेका अमेरिकी नागरिक एलन मस्कको कम्पनीले नेपालमा इन्टरनेट सेवाको व्यापार गर्न चाहेको छ । नेपालमा मस्कको कम्पनी स्टारलिंकले इन्टरनेट सेवा विस्तार गर्न उच्च सरकारी नेतृत्वबाटै सहमति लिएर जाने गरी पहल गरिरहेको छ । स्टारलिंकका प्रतिनिधिले पछिल्लो समय प्रधानमन्त्री, सञ्चार मन्त्रीदेखि नेपाल दूरसञ्चार प्राधिकरणका नेतृत्वसमक्ष नेपालमा इन्टरनेटको विस्तार गर्न … Continue reading स्थानीय साझेदारबिनै मस्कको स्टारलिंक नेपाल भित्रिने जोडबलमा, दूरसञ्चार ऐन परिवर्तन गर्नुपर्ने पहिलो शर्त