हिमालयन रिइन्स्योरेन्सले कमायो २२ करोड ६३ लाख नाफा, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म हिमालयन रिइन्स्योरेन्सले २२ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार रिइन्स्योरेन्सको नाफा २९.१६ प्रतिशतले बढेको हो । गत आवको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा १७ करोड ५२ लाख रुपैयाँ थियो । गत आवको पहिलो त्रैमासको तुलनामा समीक्षा … Continue reading हिमालयन रिइन्स्योरेन्सले कमायो २२ करोड ६३ लाख नाफा, प्रतिसेयर आम्दानी कति ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed