कांग्रेस उपसभापति धनराज गुरुङसँग सीआईबीले लियो ६ घण्टा बयान, सहकारी ठगीमा अनुसन्धान हुँदै
काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाली कांग्रेसका उपसभापति तथा प्रतिनिधlसभा सदस्य धनराज गुरुङसँग करिब ६ घण्टा बयान लिएको छ । बुधबार करिब ११ बजेपछि सीआईबी पुगेका गुरुङसँग ५ बजेसम्म बयान लिएको हो । मितेरी बचत तथा ऋण सहकार संस्थामा भएको अनियमितताबारे अनुसन्धान गर्ने क्रममा सीआईबीले गुरुङसँग बयान लिएको हो । ‘हामीले … Continue reading कांग्रेस उपसभापति धनराज गुरुङसँग सीआईबीले लियो ६ घण्टा बयान, सहकारी ठगीमा अनुसन्धान हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed