आत्तिएका कुलमान उद्योगी र सरकारमाथि खनिए: पत्रकार सम्मेलनमा ४१ मिनेट के-के बोले ? (पूर्णपाठ)

विगतमा देशले दैनिकरुपमा भोगिरहेको १८ घन्टासम्मको लोडसेडिङको अवस्थामा प्राधिकरणको विद्युत प्रणालीबाट डेडिकेटेड तथा ट्रंकलाइनमार्फत् विद्युत आपूर्ति लिने ग्राहको महसुल भुक्तानीका लागि सम्बन्धित वितरण केन्द्रबाट पकपटक ताकेता एवं सार्वजनिक सूचनाहरुमार्फत अनुरोध गरिएको थियो । उक्त अनुरोधहरुलाई केही उद्योगीहरुले बेवास्ता गर्दै आएका थिए । कानुनीरुपमा गरिएको कारबाहीलाई मन्त्रिपरिषद, विद्युत नियमन आयोग, मन्त्रीस्तरीय समितिहरुको निर्णय बमोजिम विच्छेद गरिएको … Continue reading आत्तिएका कुलमान उद्योगी र सरकारमाथि खनिए: पत्रकार सम्मेलनमा ४१ मिनेट के-के बोले ? (पूर्णपाठ)