अदालत र नियमन आयोगले गलत भने मात्रै उद्योगमा पठाइएको बिल संशोधन हुन्छ: कुलमान  

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अदालत र नियमन आयोगले गलत भयो भने मात्रै बिल संशोधन हुन सक्ने बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले अदालत र नियमन आयोगले गलत नभनेसम्म पुरानै बिल अनुसार उद्योगहरुले डेडिकेटेड ट्रंकलाइनको बक्यौता भुक्तानी गर्नुपर्ने उनले बताए । उनले सही बिल जारी गरेको दाबी गरेका छन् … Continue reading अदालत र नियमन आयोगले गलत भने मात्रै उद्योगमा पठाइएको बिल संशोधन हुन्छ: कुलमान