कुलमानको आरोप- उद्योगीहरु बक्यौता तिर्नुभन्दा विवादित बनाएर राजनीति गर्न तिर लागे
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगीले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवादमा राजनीति गरेको आरोप लगाएका छन् । बुधबार पत्रकार सम्मेलन गरेर उनले उद्योगीले बक्यौता नतिरेर राजनीति गरेको बताएका हुन् । ‘सधै बक्यौता तिर्ने तिरभन्दा झन् झन् विवादित बनाउने र बढी राजनीति गर्ने काम गरिरहनु भएको छ । जुन बेला लाइन … Continue reading कुलमानको आरोप- उद्योगीहरु बक्यौता तिर्नुभन्दा विवादित बनाएर राजनीति गर्न तिर लागे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed