काठमाडौं । उद्योगी र नेपाल विद्युत् प्राधिकरणको विवाद सुल्झाउने अन्तिम कडीको रुपमा गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ३ महत्त्वपूर्ण निर्णय गर्यो । जसमध्ये एउटा हो, प्राधिकरणले बिजुली काटेका उद्योगमा २४ घण्टाभित्र बिजुली जोडिसक्ने। मन्त्रिपरिषदको सो निर्णय कार्यान्वयन गर्ने पत्र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमार्फत् सोमबार साँझ साढे ५ बजे प्राधिकरणलाई प्राप्त भयो । भोलिपल्टै प्राधिकरणको … Continue reading सरकारभन्दा ठूला कुलमान !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed