२४ घण्टा बित्दा पनि किन जोडेन प्राधिकरणले उद्योगहरुमा लाइन, बोर्ड बैठकमा के के भयो ?

काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले काटिएका उद्योगमा २४ घण्टाभित्र लाइन जोड्ने निर्णय गर्‍यो । आइतबार नै लाइन जोड्ने निर्णय भएपनि नेपाल विद्युत प्राधिकरणले अझै लाइन जोडेको छैन् । मन्त्रिपरिषद्ले लाइन जोड्ने निर्णय गरेपछि ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठक बोलाए । सञ्चालक समितिको बैठक बोलाएपनि ८ मध्ये ४ जना … Continue reading २४ घण्टा बित्दा पनि किन जोडेन प्राधिकरणले उद्योगहरुमा लाइन, बोर्ड बैठकमा के के भयो ?