रसुवा बन्दरगाहको निर्माण ६५ प्रतिशत सम्पन्न
काठमाडौं । रसुवा सुख्खा बन्दरगाहको निर्माण ६५ प्रतिशत सम्पन्न भएको छ । निर्माण सम्पन्न गर्नुपर्ने ७ महिना बाँकी रहँदा ६५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको हो । चीनसंग सीमा जोडिएको नेपालको उत्तरी नाका रसुवा जिल्लाको टिमुरेमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुक्खा बन्दरगाह निर्माण भइरहेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक … Continue reading रसुवा बन्दरगाहको निर्माण ६५ प्रतिशत सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed