उद्योगमा लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको बैठकको निर्णय
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले उद्योगमा लाइन जोड्ने निर्णय गरेको हो । ऊर्जा मन्त्रालयमा करिब ३ बजेतिर बसेको बैठकले लाइन जोड्ने निर्णय गरेको हो । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लाल आयोगको प्रतिवेदन कार्यान्वन गर्ने र २४ घण्टाभित्र काटिएका उद्योगमा लाइन … Continue reading उद्योगमा लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको बैठकको निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed