डेडिकेटेड ट्रंकलाइन विवाद: १९५ पृष्ठको लाल आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

 काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो । सरकारले डेडिकेटेड ट्रंकलाइनको विवाद दीर्घकालीन समाधानका पुस २४ गतेको मन्त्रिपरिषदको बैठकले उद्योगी र प्राधिकरणबीच विवाद बढेपछि दीर्घकालीन समाधान खोज्ने भन्दै सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा जाँचबुझ आयोग … Continue reading डेडिकेटेड ट्रंकलाइन विवाद: १९५ पृष्ठको लाल आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)