काठमाडौं । गत असोज अन्तिम सातातिर परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण समग्र मुलुकले ४६ अर्ब ६८ करोड ४३ लाख १८ हजार रुपैयाँबराबरको क्षति व्यहोरेको छ । गत् असोज २६ गतेदेखि २८ गतेसम्म परेको अविरल वर्षासँगै ठूलो बाढी पहिरो आएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अध्ययन गरेर हालै सार्वजनिक … Continue reading बाढी पहिरोका कारण देशभर साढे ४६ अर्बभन्दा बढीको क्षति, भौतिकतर्फ मात्रै ३९ अर्ब, अन्य क्षेत्रमा कति ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed