हिउँदको संकट टार्न सोलारलाई प्राथमिकता, १००० मेगावाट क्षमताका ६४ परियोजनालाई स्वीकृति

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सोलार परियोजनाका लागि निकालेको ठेक्कामा ६४ वटा कम्पनी छनोट भएका छन् । प्राधिकरणले २२०० मेगावाटको सोलारको परियोजनाका लागि ठेक्का निकालेको थियो । सुरुमा प्राधिकरणले ८०० मेगावाटको खरिद गर्ने योजना बनाएको थियो । तर २० प्रतिशत बढी खरिद गर्ने निर्णय भएपछि १००० मेगावाट खरिद गर्न लागेको हो । प्राधिकरणका अनुसार ९७४.५ … Continue reading हिउँदको संकट टार्न सोलारलाई प्राथमिकता, १००० मेगावाट क्षमताका ६४ परियोजनालाई स्वीकृति