डेडिकेटेड ट्रंकलाइन विवाद: टिओडी मिटरका आधारमा १५ दिनभित्र सबै बक्यौता उठाउने सरकारको निर्णय

काठमाडौं । सरकारले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता टाइम्स डे (टिओडी) मिटरिङ आधारमा १५ दिनभित्र उठाउने निर्णय गरेको छ । आइतबार आकस्मिकरुपमा बसेको मन्त्रिपरिषद्को बैठकले टिओडी मिटरका आधारमा बक्यौता उठाउन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय मार्फत नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको हो । मन्त्रिरिषदको बैठकले सर्वोच्च अदालतका पूर्व न्यायधिश गिरिशचन्द्र लालको संयोजकत्वमा बनेको … Continue reading डेडिकेटेड ट्रंकलाइन विवाद: टिओडी मिटरका आधारमा १५ दिनभित्र सबै बक्यौता उठाउने सरकारको निर्णय