काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबारदेखि दैनिक १० घण्टा बन्द हुने भएपछि उडान संख्या घटाउनुपरेको भन्दै अन्तर्राष्ट्रिय उडानका वायुसेवा कम्पनीहरुले अचाक्ली भाडा बढाएका छन् । त्रिभुवन विमानस्थल बन्द हुँदा ३० प्रतिशत उडान कटौती भएको बहानामा नेपाल उडान गर्ने सबै अन्तर्राष्ट्रिय उडानका वायुसेवा कम्पनीको भाडा ५ गुणासम्मले बढाएका छन् । एक ट्राभल व्यवसायीका अनुसार ठूला र … Continue reading एयरलाइन्स र ट्राभल एजेन्सीको मिलेमतोले हवाई भाडा आकासियो, १० हजारमा पाइने काठमाडौं-दिल्ली भाडा ७० हजार!
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed