गौतमबुद्ध र पोखरा एयरपोर्ट नचलेपछि त्रिभुवन विमानस्थल मर्मतको बहाना गरिएको हो ?
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता र गुणस्तर अभिवृद्धिका लागि विमानस्थल मर्मतको काम आजबाट सुरु गर्दै छ । प्राधिकरणले कात्तिक २३ गते (आज) देखि करिब पाँच महिना दैनिक १० घण्टा उडान बन्द गरेर विमानस्थल बिस्तार गर्न लागेको हो । प्राधिकरणले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको … Continue reading गौतमबुद्ध र पोखरा एयरपोर्ट नचलेपछि त्रिभुवन विमानस्थल मर्मतको बहाना गरिएको हो ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed