नेपाली चियामा भारतको राजनीतिः आफूलाई चाहिँदा खोसाखोस, नचाहिँदा ‘गुणस्तरहीन’ भनेर बदनामी
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा नेपाली चियालाई ‘गुणस्तरहिन’ को संज्ञा दिएर वर्षौंदेखि ‘हेपिएको’ मूल्य दिँदै आएको भारतले यो वर्ष भने महँगो मूल्यामा नेपाली चिया किनेको छ । चालु आर्थिक वर्षको तीन महिनामा भारतले नेपालबाट महँगो मूल्यमा ठूलो परिमाणमा चिया खरिद गरेको छ । नेपालमा उत्पादन हुने चियाको कूल परिमाणमध्ये करिब ९० प्रतिशत भारतले खरिद गर्दै आएको … Continue reading नेपाली चियामा भारतको राजनीतिः आफूलाई चाहिँदा खोसाखोस, नचाहिँदा ‘गुणस्तरहीन’ भनेर बदनामी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed