लेखा समितिका सभापति जोडिएको सहकारीमा प्रहरीको छापा, कागजात नियन्त्रणमा लिएर अनुसन्धान

विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालाको नाम जोडिएको मोरङको धनपालथान ४ स्थित कर्सियामा रहेको उमागौरी कृषि सहकारी संस्थामा प्रहरीले छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको छ । यो सहकारीमा पोखरेल पत्नी कोइराला सञ्चालक रहदा वचतकर्ता र विभिन्न लघुवित्तको करोडो रुपैयाँ अनियमितता भएको आरोप छ । बन्द रहेको उक्त सहकारीको कार्यालय कर्सियामा … Continue reading लेखा समितिका सभापति जोडिएको सहकारीमा प्रहरीको छापा, कागजात नियन्त्रणमा लिएर अनुसन्धान