अमेरिकामा नयाँ राष्ट्रपतिका लागि कडा प्रतिस्पर्धा, प्रचारमै साढे १० अर्ब डलर, नेपालीको मत निर्णायक होला ?

काठमाडौं । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदान आज हुन गइरहेको छ । अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी छ । निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् । निर्वाचनको अघिल्लो दिन ह्यारिस र ट्रम्प दुवैको संयन्त्र ब्याटल ग्राउण्ड … Continue reading अमेरिकामा नयाँ राष्ट्रपतिका लागि कडा प्रतिस्पर्धा, प्रचारमै साढे १० अर्ब डलर, नेपालीको मत निर्णायक होला ?