अमेरिकामा राष्ट्रपति निर्वाचन: ट्रम्प र ह्यारिसमा कसको सम्भावना बलियो ?

अमेरिकामा यही मंलगवार (नोभेम्बर ५) हुन लागेको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसबीच कडा टक्कर देखिएको छ । पछिल्ला मतसर्वेक्षणहरूमा ट्रम्प र ह्यारिसको उस्तै समर्थन सूचकांक रहेको देखिन्छ यद्यपि ट्रम्पको झिनो अग्रता देखिएको छ । मतदानको दिनअघि भएका प्रिइलेक्शन भोटिङमा ७ करोड मतदाताले भाग लिइसकेका छन् । यो विशाल … Continue reading अमेरिकामा राष्ट्रपति निर्वाचन: ट्रम्प र ह्यारिसमा कसको सम्भावना बलियो ?