इजाजतविहीन भएको ७ महिनापछि वर्ल्डलिंक र मर्कन्टाइल नवीकरणको बाटो खुल्यो, २५ वर्ष लाइसेन्स थप

इजाजत सकिएको र बक्यौता विवादका कारण अदालतमा मुद्दासमेत परेपछि ७ महिनासम्म लाइसेन्सविहीन भएका वर्ल्डलिंक र मर्कन्टाइलले इजाजतपत्र नवीकरण गराउन पाउने भएका छन् । सरकारले दूरसञ्चार नियमावली संशोधन गरेर सेवाप्रदायकलाई थप २५ वर्ष इजापतत्रपत्रको अवधि दिने व्यवस्था गरेको छ । काठमाडौं । सरकारले २५ वर्षे दूरसञ्चार सेवाको इजाजतपत्र सकिएको ७ महिनापछि इन्टरनेट सेवाप्रदायकद्वय वर्ल्डलिंक र मर्कन्टाइललाई … Continue reading इजाजतविहीन भएको ७ महिनापछि वर्ल्डलिंक र मर्कन्टाइल नवीकरणको बाटो खुल्यो, २५ वर्ष लाइसेन्स थप