वर्ल्डलिंकले रोयल्टी र आरटीडीएफ तिर्नुपर्ने, यस्तो छ सर्वोच्चको फैसला (पूर्णपाठ)
काठमाडौं । वर्ल्डलिंक लिंकले ग्रामीण दूरसञ्चार सेवा शुल्क (आरटीडीएफ) र रोयल्टी रकम सबै तिर्नुपर्ने फैसला सर्वोच्च अदालतले गरेको छ । मर्मत संभारको रोयल्टी बिबादमा सर्वोच्च अदालत गएको इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंकको रिट ३० वैशाख २०८१ मा खारेज गरेर रोयल्टी तिर्नुपर्ने भन्ने फैसलाको पूर्णपाठ मंगलबार सार्वजनिक भएको हो । २०७६ मंसिर २३ गते, २०७७ असार … Continue reading वर्ल्डलिंकले रोयल्टी र आरटीडीएफ तिर्नुपर्ने, यस्तो छ सर्वोच्चको फैसला (पूर्णपाठ)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed