धनतेरसमा विराटनगरका उद्योगपतिले के किने ?
विराटनगर । दिपावलीको सुरुवाती दिन धनतेरसलाई विराटनगरका उद्योगी व्यवसायी र मारवाडी समुदायले महत्वका साथ मनाउने गरेका छन् । आजको दिनमा यहाँका उद्योगी व्यवसायी र मारवाडी समुदायले घरको टोकनका रुपमा सुन, चाँदीका सिक्कादेखि भाँडा वर्तन खरिद गर्ने परम्परा छ । त्यसका लागि उनीहरुले घरका महिला सदस्यलाई जिम्मेवारी दिने गरेको पाइएको छ । विषेशगरि धनतेरसमा चाँदीका गहना … Continue reading धनतेरसमा विराटनगरका उद्योगपतिले के किने ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed