यात्रुले विमानको इमर्जेन्सी ढोका खोल्दा तनावमा एयरलाइन्स: अनुमतिबिना खोल्नेलाई २० वर्षसम्म जेल !

पछिल्लो समय आन्तरिक उडानका यात्रुले जथाभावी इमर्सेन्जी ढोका खोलिदिने क्रम बढेपछि सम्बन्धित वायुसेवा हैरान भएका छन् । एकातर्फ यात्रुको व्यवस्थापन गर्नुपर्ने र अर्कोतर्फ उडान व्यस्थापन मिलाउन आइपर्ने चुनौती हुन्छ । कमजोरी गर्ने यात्रुमाथि कारबाही नहुँदा आकस्मिक प्रयोजनमा मात्रै खोल्न पाइने यस्तो ढोका जथाभावी खोल्ने काम हुनुले उडान सुरक्षामा नै चुनौती दिइरहेको छ । काठमाडौं । … Continue reading यात्रुले विमानको इमर्जेन्सी ढोका खोल्दा तनावमा एयरलाइन्स: अनुमतिबिना खोल्नेलाई २० वर्षसम्म जेल !