रवि पत्नी निकिता उपाध्यक्ष रहेको साई स्वागत सहकारी गाभ्ने डिपी अर्यालको योजना अधुरै !

काठमाडौं । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पत्नी निकिता पौडेल उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्थालाई एकीकरण गर्न रास्वपा उपसभापति डोलप्रसाद (डिपी) अर्यालको योजना अधुरै रहेको पाइएको छ । देशभर कार्यक्षेत्र रहेको हाम्रो नयाँ कृषि सहकारी संस्था र साई स्वागत सहकारी संस्था एकीकरण भएर केही समय एकीकृत … Continue reading रवि पत्नी निकिता उपाध्यक्ष रहेको साई स्वागत सहकारी गाभ्ने डिपी अर्यालको योजना अधुरै !