प्राधिकरणले फिरौती मागेको होइन, वक्यौता नतिरेसम्म उद्योगमा बिजुली जोड्न सकिन्न: कुलमान घिसिङ (भिडियो)

उद्योगहरूले डेडिकेटेड र ट्रंकलाइनको महशुल नबुझाएपछि नेपाल विद्युत प्राधिकरणले महशुल नतिरेका उद्योगहरुको लाइन काटेको छ । विद्युत प्राधिकरणले सबै डेडिकेटेड र ट्रंकलाइनको महशुल नबुझाएको भन्दै लाइन काटेपछि उद्योगको उत्पादन ठप्प छ । महशुल नबुझाएका ३२ उद्योगमा प्राधिकरणले लाइन जोडेको छैन । प्राधिकरणले उद्योगहरूको लाइन काट्नुअघि महशुल बुझाउन ९० दिनको समयसीमा दिएको थियो । तर उद्योगीहरुले … Continue reading प्राधिकरणले फिरौती मागेको होइन, वक्यौता नतिरेसम्म उद्योगमा बिजुली जोड्न सकिन्न: कुलमान घिसिङ (भिडियो)