अनुमति नलिइ नेपाल आएको एयर एसियाको विमानलाई अवतरण गर्न दियो, कारवाही गरिने

काठमाडौं । उडान अनुमति नलिइ थाइल्याण्डबाट काठमाडौं आएको थाइ एयर एसियाको जहाजलाई अवतरण गर्न दिएर कारवाही गरिने भएको छ । यो वायुसेवाले हिजो २६ अक्टोबरसम्मको मात्रै उडान अनुमति लिएका छ भने आज (२७ अक्टोबर)बाट उडान अनुमति लिएको छैन् । आजबाट विन्टर सिजन लागेको र यस अघि लिएको अनुमति सबै वायुसेवाको सकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक … Continue reading अनुमति नलिइ नेपाल आएको एयर एसियाको विमानलाई अवतरण गर्न दियो, कारवाही गरिने