ऊर्जा मन्त्रालयलाई कुलमानको पत्र: दशैंका कारण १५ बुँदे विवरण दिन सकिँन, थप १५ दिनको समय दिनु

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सरकारलाई १५ बुँदे स्पष्टीकरणको जवाफ बुझाउने समय थप गर्न पत्र पठाएका छन् । गत असोज २३ गते ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेको थियो । कात्तिक ७ गते समय सकिएको थियो । यसबीचमा लामो समय दशैं विदा परेका कारण कागजात खोज्न कठिन … Continue reading ऊर्जा मन्त्रालयलाई कुलमानको पत्र: दशैंका कारण १५ बुँदे विवरण दिन सकिँन, थप १५ दिनको समय दिनु