रवि लामिछानेको तिहार हिरासतमै, ७ दिन थपिए पनि १२ दिन बस्नुपर्ने !
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि थप ७ दिन म्याद थप भएको छ । यसअघि आइतबार ६ दिनका लागि अनुसन्धानका लागि अदालतले प्रहरीलाई समय दिएको थियो । अदालतले दिएको समय बुधबार सकिएपछि बिहीबार प्रहरीले लामिछानेलाई कास्की जिल्ला अदालतमा पेस गरेको थियो । … Continue reading रवि लामिछानेको तिहार हिरासतमै, ७ दिन थपिए पनि १२ दिन बस्नुपर्ने !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed