रविलाई तेरो सेखी झार्छु, देखाइदिन्छु भन्ने शैलीमा सरकार प्रस्तुत भयो: स्वर्णिम वाग्ले

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले सरकारले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरेको आरोप लगाएका छन् । विहीबार बिहान पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपा उपसभापति वाग्लेले १२५ घण्टा हिरासतमा राख्दा ४–५ घण्टामात्र बयान लिइएको भन्दै लामिछानेलाई दालभात खुवाउन ल्याएको हो भन्दै प्रश्न गरे । ‘राजनीतिक प्रतिसोध नै साँधिएको थियो भन्ने … Continue reading रविलाई तेरो सेखी झार्छु, देखाइदिन्छु भन्ने शैलीमा सरकार प्रस्तुत भयो: स्वर्णिम वाग्ले