सय दिनमा ऊर्जा मन्त्रालयको काम: बंगलादेशमा विद्युत विक्रीदेखि १६ हजार हेक्टरमा सिँचाईसम्म

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले १ सय दिनमा गरेका मुख्य उपलब्धिहरु सार्वजनिक गरेको छ । बुधबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री दीपक खड्काले मन्त्रालयको नेतृत्व गरेको १ सय दिनमा मन्त्रालयबाट भएगरेका कामहरुको मुख्यमुख्य उपलब्धि सार्वजनिक गरिएको हो । मन्त्रालयले ऐन, कानून तर्जुमा तथा संस्थागत पुनःसंरचनातर्फ सन् २०२३ देखि २०३५ सम्मको लागि गर्नुपर्ने … Continue reading सय दिनमा ऊर्जा मन्त्रालयको काम: बंगलादेशमा विद्युत विक्रीदेखि १६ हजार हेक्टरमा सिँचाईसम्म