कुलमानलाई छेउमा राखेर ऊर्जा मन्त्रीले भने: उहाँलाई हटाउने कुरा हास्यास्पद

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड ट्रंक लाइनको वक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणका बीचमा मतभेद नभएको बताएका छन् । आफूले मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा मुख्य उपलब्धिहरु सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री खड्काले डेडिकेटेड ट्रंक लाइनको वक्यौता सम्बन्धमा मन्त्रालय र विद्युत प्राधिकरणका बीचमा कुनै मतभेद नभएको … Continue reading कुलमानलाई छेउमा राखेर ऊर्जा मन्त्रीले भने: उहाँलाई हटाउने कुरा हास्यास्पद