कुलमानले सरकारलाई १५ बुँदे स्पष्टीकरण बुझाउने आज अन्तिम दिन, जवाफ चित्त नबुझे हटाइने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सरकारलाई १५ बुँदे स्पष्टीकरणको जवाफ बुझाउने आज अन्तिम दिन हो । गत असोज २३ गते ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेको थियो । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बुधबार (आज) ११ बजे पत्रकार सम्मेलनको आयोजना गरेका छन् । मन्त्री भएपछिको १०० … Continue reading कुलमानले सरकारलाई १५ बुँदे स्पष्टीकरण बुझाउने आज अन्तिम दिन, जवाफ चित्त नबुझे हटाइने