भिस्तारा एयरमा बम राखेको हल्लाले तीन घण्टा तनाव, जहाजमा केही फेला परेन
काठमाडौं । दिल्लीबाट उडेर साढे ४ बजे काठमाडौं आइपुगेको भिस्तारा एयरमा बम राखेको हल्लाले तीन घण्टा तनाव दिएको छ । जहाजमा केही फेला नपरेपछि आवश्यक चेकजाँच भएको र सुरक्षित रहेको प्रमाणित भएपनि पुनः दिल्ली उड्दै छ । विमानमा बम राखिएको हल्लापछि तीन घण्टा लगाएर भएको चेकजाँचबाट जहाज सुरक्षित र खरामुक्त प्रमाणित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय … Continue reading भिस्तारा एयरमा बम राखेको हल्लाले तीन घण्टा तनाव, जहाजमा केही फेला परेन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed