जनतामा आशा जगाएका रविलाई सहकारी प्रकरणमा जबरजस्ती जेल राख्नु राजनीतिक प्रतिशोध: डीपी अर्याल

काठमाडौं । लामो समयको अवरोधपछि तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार रहेको समयमा संसदले सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति गठन गर्‍यो । समितिले ९९ दिन लगाएर ११ सय पृष्ठको अध्ययन प्रतिवेदन सभामुखलाई बुझायो । उक्त प्रतिवेदनमा कारबाही सिफारिस भएपछि पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत अपचलन अभियोगमा सरकारले पूर्वउपप्रधान … Continue reading जनतामा आशा जगाएका रविलाई सहकारी प्रकरणमा जबरजस्ती जेल राख्नु राजनीतिक प्रतिशोध: डीपी अर्याल