सूर्यदर्शन सहकारी पीडितको रोदन: हामीलाई जस्तो पीडा रवि र छविलाई भए बल्ल थाहा हुन्थ्यो (भिडियो स्टोरी)

सूर्यदर्शन सहकारी पीडित महिला भन्छिन्- श्रीमानको दुबै किड्नी फेल भएको छ। सातामा दुई पटक डाइलसिसका लागि अस्पताल लैजानु पर्छ । प्यारालाइसिसका कारण श्रीमान हिँडडुल गर्न सक्दैनन् । नातेदारसँग ब्याजमा पैसा ल्याएर घर खर्च र उपचार गर्नुपरेको छ । जीवनभर गरेको कमाइ सहकारीमा नडुबेको भए अरुसँग हात फैलाउने अवस्था आउने थिएन । पोखरा । पूर्वउपप्रधान तथा … Continue reading सूर्यदर्शन सहकारी पीडितको रोदन: हामीलाई जस्तो पीडा रवि र छविलाई भए बल्ल थाहा हुन्थ्यो (भिडियो स्टोरी)