रवि लामिछाने पक्राउ प्रकरण: थुनछेक बहस सकियो, आदेश केही बेरमा आउने

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको म्याद थपका लागि जिल्ला अदालत पोखरामा भएको थुकछेक बहस सकिएको छ । थुनछेक बहस सकिएसँगै केही समयमा आदेश आउनेछ । शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई प्रहरीले आइतबार अदालतमा उपस्थित गराएको हो । थुनछेक बहसपछि अनुसन्धानका लागि म्याद थप गर्ने वा नगर्ने भन्नेमा … Continue reading रवि लामिछाने पक्राउ प्रकरण: थुनछेक बहस सकियो, आदेश केही बेरमा आउने