सहकारी ठगीमा रवि लामिछाने प्रहरी हिरासतमाः अपराध छोप्न रास्वपाले गर्‍यो राजनीतिको दुरुपयोग

काठमाडौं । सहकारीको करोडौं बचत अपचन गरेको भन्दै पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर प्रहरी हिरासतमा छन् । आर्थिक अपचलनको अभियोगमा पक्राउ परेका लामिछानेलाई राजद्रोहको मुद्दा लगाएको राजनीतिक बन्दी जस्तो गरी रास्वपाका कार्यकर्ताहरु लाजशरम पचाएर सडक आन्दोलनमा उत्रिएका छन् । सबैभन्दा पहिला बुझ्नुपर्ने कुरा के हो भने रवि लामिछानेलाई राजनीति … Continue reading सहकारी ठगीमा रवि लामिछाने प्रहरी हिरासतमाः अपराध छोप्न रास्वपाले गर्‍यो राजनीतिको दुरुपयोग