४५६ मेगावाटको माथिल्लो तामाकोसीमा १ अर्ब ८० करोडको क्षति, मर्मतका लागि ८ महिना लाग्ने

काठमाडौं । मुलुककै सबैभन्दा ठूलो क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा १ अर्ब ८० करोड रुपैयाँ क्षति पुगेको छ । असोज १० गतेदेखिको निरन्तर वर्षाका कारण आएको बाढी र पहिरोले तामाकोसीमा ठूलो क्षति पूर्‍याएको थियो । कम्पनीले तयार पारेको रिपोर्टमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी क्षति पुगेको उल्लेख छ । आयोजनाको ड्याम साइटको कन्ट्रोल बिल्डिङ … Continue reading ४५६ मेगावाटको माथिल्लो तामाकोसीमा १ अर्ब ८० करोडको क्षति, मर्मतका लागि ८ महिना लाग्ने