निर्यातमा अनुदानकाे व्यवस्था यथाशिघ्र दिन व्यवसायीकाे माग, अर्थमन्त्रीलाई बुझाए ज्ञापनपत्र

काठमाडौं । निर्यात अनुदानको व्यवस्था यथाशिघ्र गरिदिन निर्यात व्यवसायीले सरकारसँग आग्रह गरेका छन् । फेडेरेसन अफ नेपाल एक्सपोर्टस एसोसिएशनले मंगलबार अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापनपत्र दिएरै निर्यात अनुदानको व्यवस्था गर्न माग गरेका हुन् । एसोसिएसनले मुलुकमा व्यापार घाटा बढी रहेको सन्दर्भमा आयात प्रतिस्थापन तथा निर्यात अभिवृधिको लागि राज्यले लिएको सम्बृद्धिको उदेश्य अनुरुप यस एसोसिएशनले आफ्ना सदस्य … Continue reading निर्यातमा अनुदानकाे व्यवस्था यथाशिघ्र दिन व्यवसायीकाे माग, अर्थमन्त्रीलाई बुझाए ज्ञापनपत्र